काठमाडौं । नायक प्रदीप खड्काले भारतमा डेब्यु अभिनेता अवार्ड प्रदान गरिएको छ । आइतबार साँझ आयोजित ‘ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ मा उहाँलाई चलचित्र ‘प्रेमगीत ३’ को हिन्दी संस्करणबाट फिचर फिल्मतर्फको डेब्यु अभिनेताको अवार्ड प्रदान गरिएको हो । ‘प्रेमगीत ३’ का निर्माता तथा निर्देशक सन्तोष सेन हुनुहुन्छ । चलचित्रकोे हिन्दी संस्करण भारतलगायत धेरै देशमा प्रदर्शन भएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका