उम्मेदवार दीपक बोहरालाई अभिनेता प्रदीप खड्काको समर्थन

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

भैरहवा । अभिनेता प्रदीप खड्काले रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार दीपक बोहोरालाई मतदान गर्न आग्रह गरेका छन् ।

'दीपक बोहराजस्तो विकास प्रेमी नेतालाई मत दिनु सबैको हित हुने छ,' भैरहवामा आइपुगेका खड्काले भनेका छन्,' बोहराजीको बारेमा धेरै राम्रा कुरा सुनेको छु । लुम्बिनी क्षेत्रमा उहाँले नजिते धेरै नोक्सान हुन सक्छ, यसैले सबैले उहाँलाई मत दिनहोस् ।'

खड्का र गोमा ज्ञवालीसहित टिकटक स्टारहरूले पनि रुपन्देहीको विकासको लागि दिपक बोहराको जित आवश्यक रहेको र मतदान गर्न भन्दै अपिल गरिरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?