सप्तरी । आसन्न ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरि सप्तरी जिल्लासँग जोडिएको नेपाल-भारत सीमानाका बिहीबार मध्यरातिदेखि बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका अनुसार बिहीबार राति १२ बजेदेखि ४ मंसिर आइतबार मध्यराति १२ बजेसम्म सीमानाका बन्द हुनेछ ।
निर्वाचनलाई स्वतन्त्र,निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्नको लागि नेपाल-भारत सीमानाकाहरु बन्द गर्न लागेको सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिनुभयाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच