Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

गाजा क्षेत्रको शरणार्थी शिविरमा आगलागी हुँदा २१ जनाको मृत्यु

प्रतिकात्मक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । गाजा क्षेत्रको शरणार्थी शिविरमा आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ। इजरायल र इजिप्टको सीमा क्षेत्रमा रहेको शिविरको भवनमा आगलागी भएको हो ।

आगलागीमा परेर मृत्यु हुनेमध्ये १० जना बालबालिका रहेको बीबीसीले उल्लेख गरेको छ।

१० बालबालिकासहित आगलागीमा परेर २१ जनाको मृत्यु भएको हो। कयौं घाइतेलाई उद्धारपछि उपचारका लागि लगिएको समाचारमा जनाइएको छ।

प्यालेस्टिनी राष्ट्रपति मोहमद अब्बासले घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले घटनाप्रति दुःख व्यक्त गर्दै शुक्रबार एक दिन राष्ट्रिय शोकको घोषणासमेत गरेका छन्।

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?