अभियान लघुवित्तको तेस्रो वार्षिकोत्सव

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले तेस्रो वार्षिकोत्सव मनाएको छ । सो अवसरमा कम्पनीले केन्द्रीय कार्यालय बनेपामा रक्तदान कार्यक्रमका साथै वृक्षारोपण, वितीय साक्षरतालगायतका कार्यक्रम आयोजना गरेको थियो ।

कम्पनीका अध्यक्ष बाबुराम थापाले कोरोनाका कारण अर्थतन्त्र अस्तव्यस्त भएको अवस्थादेखि तरलताको अभावबीच पनि राम्रोसँग काम गर्ने कर्मचारी र सहयोग गर्ने ग्राहकप्रति कम्पनी आभारी रहेको बताउनुभएको थियो । राष्ट्रियस्तरको कम्पनीले सातवटै प्रदेशका २१ जिल्लामा ६० शाखामार्फत् २८ हजार सदस्यलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?