यस्तो छ तपाईंको मंसिर ३ गते शनिबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल मंसिर ३ गते शनिबार, ई.सं १९ नोभेम्बर, २०२२ । तिथि- मार्ग कृष्णपक्ष दशमी, ७ः११ बजे उप्रान्त एकादशी, नक्षत्र- उत्तरफाल्गुनी, योग- विष्कम्भ, करण- भद्रा, चन्द्रराशि- कन्या सूर्योदयः ६ः२९, सूर्यास्तः १७ः०८ ।

मेष : जीवनसाथीका बीचमा मनोमालिन्य हुन सक्छ ।

वृष : हाँकेका, ताकेका काम सम्पन्न हुन थाल्नेछन् ।

मिथुन : मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ

कर्कट : एक्लोपन र निराशाले सताउनेछ ।

सिंह : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

कन्या : परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ ।

तुला : खर्च बढे पनि घरायसी सुख सुविधाका सामाग्रीको जोहो हुनेछ ।

वृश्चिक : बन्दव्यापार र पेसाबाट नोक्सानी बेहोर्नुपर्ने देखिन्छ ।

धनु : तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ ।

मकर : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।

कुम्भ : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

मीन : सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?