रवि लामिछानेले काठमाडौंको ३ बाट गरे मतदान

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । चितवनको क्षेत्र नं. ३ मा प्रतिनिधिसभाको उम्मेदवारी दिनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौंमा मतदान गर्नुभएको छ ।

उहाँले आज बिहान काठमाडौंको क्षेत्र नम्बर ३ महाकालमा मतदान गर्नुभएको हो । उहाँले चितवन क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनुभएको छ ।

मतदाता नामावलीमा उहाँको नाम चितवनमा नभएकाले उहाँ आफूले आफैंलाई भोट हाल्न भने पाउनुभएन । मतदान लगत्तै उहाँ चितवन लाग्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?