तनहुँको दमौलीबाट रामचन्द्र पौडेलले गरे मतदान

हिमालय टाइम्स
Read Time = 1 min

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको दमौली स्थित सत्यवती माविबाट मतदान गर्नुभएको छ । उहाँले सबै भन्दा पहिला आइतबार बिहान ७ बजे व्यास नगरपालिका(२ स्थित सत्यवती माविको (ख) केन्द्रबाट मतदान गर्नुभएको हो ।

मतदान गरिसकेपछि उहाँले आम नागरिकले निष्पक्ष र भयरहित निर्वाचन भएकाले ढुक्क भएर मताधिकार प्रयोग गर्न उहाँले आग्रह गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?