Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

कैलालीमा भेटिएको बम सेनाले गर्यो डिस्पोज

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

धनगढी । कैलालीको गौरिगंगा नगरपालिका-८ बडैपुरस्थित सेनाको ब्यारेक नजिकै भेटिएको बम नेपाली सेनाले डिस्पोज गरेको छ ।

प्रहरीका अनुसार कालिका गण नजिकै प्रेसर कुकर बम फेला परेको थियो । उक्त बम सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो । बम डिस्पोजपछि अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?