इलाम कारागारका कैदीबन्दी मतदानमा सहभागी

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 1 min

इलाम । इलाम कारागारमा रहेका कैदीबन्दी मतदानमा सहभागी भएका छन । २ सय ८० जना मध्ये ६१ जनाले मतदान गर्न पाउने छन । इलाम कारागार स्थित अस्थाइ मतदाता नामावलीमा नाम भएका कैदीबन्दी र सुरक्षाकर्मी १ सयजनाले मतदान गर्दैछन ।

यो समाचार तयार पार्दा सम्म ५२ जनाले मतदान गरी सकेका छन । अस्थाई मतदाता नामावलीमा नाम भएकाले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मतदान गर्न पाउने निर्वाचन कार्यालय इलामले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?