रुपन्देहीमा १२ बजेसम्म ३० प्रतिशत मत खस्यो

हिमालय टाइम्स
Read Time = 1 min

बुटवल । रुपन्देहीमा अहिलेसम्म करिव ३० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा गरेर दिउँसो १२ बजेसम्म ३० प्रतिशत मत खसेको हो ।

सबै केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सञ्चालन भैरहेको निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?