काठमाडौं । आज भइरहेको प्रतिनिधिसभा तथा प्रदेश निर्वाचनका क्रममा मतदाता नामावलीमा नाम नभेटिए तत्काल फोन गर्न निर्वाचन आयोगले आग्रह गरेको छ । मतदाता नामावलीमा नाम नभेटिए आयोगको कल सेन्टरमा रहेको निःशुल्क टोल फ्री नम्बर ११०२ मा फोन गर्न सकिने आयोगले जनाएको हो ।
मतदाता नामावलीबारेको समस्या त्यहाँबाट उचित रूपमा समाधान गरिनेसमेत आयोगले उल्लेख गरेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका