काठमाडौं । निर्वाचन आयोगले आइतबार बिहानैबाट सुरु भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा दिउँसो पौने १ बजेसम्म ३२ प्रतिशत मत खसेको जनाएको छ ।
आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिउँसो १२ः४५ बजेसम्म ३० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेको जानकारी दिनु भएकाे हाे ।
केही दिनयता बढेको चिसोका कारण बिहान १०/११ बजेदेखि मतदान केन्द्रमा मतदाताको भिड लाग्न थालेको उहाँको भनाइ छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका