Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

झापामा कृष्णप्रसाद सिटौला र राजेन्द्र लिङ्देनबीच जम्काभेट

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

झापा । झापा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका दुई प्रतिस्पर्धी कांग्रेसका कृष्णप्रसाद सिटौला र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच जम्काभेट भएको छ ।

सत्ता गठबन्धनबाट उम्मेदवार रहनुभएका सिटौला र एमालेको समर्थन रहेका उम्मेदवार लिङ्देनबीच मतदानका क्रममा जम्काभेट भएको हो । जम्काभेटमा उहाँहरुले एक–अर्कालाई अभिवादन गर्नुभयो । दुवैले एकअर्कालाई जितको शुभकामना पनि दिनुभयो।

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?