‘मलाई अर्को चुनावमा उम्मेदवारका रूपमा पाउनुहुनेछ’

फाइल तस्बिर

Read Time = 1 min

काठमाडौं । महानायक राजेश हमालले अर्को चुनावमा आफू उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ । उहाँले लैनचौरस्थित जनकनाथ स्मृति मावि केन्द्रमा मतदानपछि अर्को चुनावमा आफू उम्मेदवार बन्ने घोषणा गर्नुभएको हो ।

उहाँले यसपटकको निर्वाचनमा फरक किसिमको माहोल रहेको भन्दै त्यसले परिणाममा पनि फरक पार्ने जिकिर गर्नुभयो । मतदानपछि हमालले भन्नुभयो, ‘मलाई अर्को चुनावमा उम्मेदवारका रूपमा पाउनुहुनेछ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?