Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

सप्तरी- १ र २ को मतगणना सुरू

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

सप्तरी । सप्तरी १ र २ को मतगणना सुरु भएको छ । सोमबार बिहान ९ बजेबाट मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका निर्वाचन अधिकारी रमेश जोशीले जानकारी दिनुभयाे ।

मतपेटिका संकलन कार्य मध्यरात सम्पन्न भएको सप्तरी ३ र ४ को मतगणनाका लागि बिहान १० बजे सर्वदलीय बैठक बसी मतगणनाको समय तय गरी आजै गणना सुरु गर्ने निर्वाचन जोशीले बताउनुभयाे ।

सप्तरी १ का लागि कञ्चनपुर, २ का लागि राजविराजमा मुख्य निर्वाचन अधिकृतको कार्यालय, क्षेत्र नम्बर ३ का लागि शम्भुनाथ र निर्वाचन क्षेत्र नम्बर ४ का लागि खडक नगरपालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा गर्ने जोशीकाे भनाई छ ।

 

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?