Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

सप्तरी २मा सीके राउतको अग्रता, उपेन्द्र यादव तेस्रो

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

सप्तरी । सप्तरी २ मा जसपा अध्यक्ष उपेन्द्र यादव मतगणनाको सुरुवाती नतिजामा तेस्राे स्थानमा हुनुहुन्छ । उहाँ जनमत पार्टीका डा.सीके राउतकाे भन्दा धेरै मतान्तरले पछाडि पर्नुभएकाे छ  ।

अहिलेसम्म ९०० मतगणना हुँदा राउतले ६२९, लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले १६९ र जनता समाजवादी पार्टीका अध्यक्ष यादवले ५९ मत पाएका छन् ।

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?