मुस्ताङ । मुस्ताङबाट नेपाली कांग्रेसका उमेदवार योगेश गौचन थकाली विजयी हुनुभएको छ । ७ हजार २३० मत खसेको मुस्ताङमा गौचन ९१४ मतान्तरले विजयी हुनुभएको हो।
उहाँले नेकपा एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनलाई पराजित गर्नुभएको हो । गौचनले ३ हजार ९९२ मत पाउँदा उहाँका प्रतिद्वन्द्वी तुलाचनले ३०७८ मत पाउनु भएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङ्गले ४१ मत प्राप्त गर्नुभएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका