कैलाली १ मा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको अग्रता

हिमालय टाइम्स
Read Time = 1 min

धनगढी । कैलाली १ मा एक सय मत गन्दा नागिरक उन्मुक्ति पार्टीले सुरूवाती अग्रता लिएको छ ।

कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठले ३३ मत ल्याएकी छन् । उनलाई कांग्रेसका रामजनम चौधरीले २७ मत ल्याएर  पछ्याइरहेका छन् । एमालेका तपेन्द्र रावलले २४ मत ल्याएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?