ललितपुर-३ मा पम्फा भन्दा तोसिमा अगाडि

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले सत्ता गठबन्धन माओवादीकी उम्मेदवार पम्फा भुसाललाई पछि पार्नुभएकाे छ । यस क्षेत्रमा तोसिमा ८७५ मत ल्याएर दोस्रो स्थानमा हुनुहुन्छ भने पम्फा भुसाल ७७५ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।

उहाँहरू दुवैलाई सुरुदेखि नै एमालेका अमृत खड्काले अग्रता लिनुभएकाे छ । उहाँ ९३६ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?