दाङ ३ मा कोमल वलीलाई अग्रता

विवेक खड्का दाङ, संवाददाता
Read Time = 1 min

दाङ । दाङ क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकी उम्मेदवार कोमल वलीले अग्रता लिनुभएको छ ।

३०६ मत गणना गर्दा वलीले १२८ मत ल्याउनु भएको छ ।

जारी मत गणनामा गठबन्धनका उम्मेद्वार नेपाली काँग्रेस केन्द्रिय सदस्य गिरीले ११३ मत ल्याउनु भएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले ३९ मत पाउनु भएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?