सुर्खेत २ कांग्रेस उम्मेदवार थानीलाई पछि पार्दै विसीको अग्रता

हिमालय टाइम्स
Read Time = 1 min

सुर्खेत । सुर्खेत क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा एमालेका अमृत विसीले सुरूवाती अग्रता लिनुभएको छ ।

सोमबार दिउँसो ११८२ मत गणना गर्दा बिसीले ६५० मत पाउनु भएको छ भने कांग्रेसका उम्मेदवार हृदयराम थानीले ५१८ मत पाउनु भएको छ ।

यस अघि प्राप्त विवरणमा तीन सय २२ मत गणना गर्दा थानीले एक सय ६८ र एमाले उमेद्वार विसीले एक सय ५० मत प्राप्त गर्नुभएको थियो

मतगणना जारी छ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?