धादिङ १ मा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेलाई अग्रता

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । धादिङ १ मा ६ सय मत गन्दा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्र पाण्डेले अग्रता लिनुभएको छ।  बागमती प्रदेशको मुख्यमन्त्री समेत रहनुभएका पाण्डेले ३१९ मतसहित अग्रता लिनुभएको हो ।

२२५ मतसहित नेकपा एमालेका भूमि त्रिपाठीले पछ्याइरहनु भएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्त ३१ मतसहित तेस्रो स्थानमा हुनु हुन्छ ।  एक मत भने बदर भएको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?