रुपन्देही २ मा विष्णु पौडेललाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई अग्रता

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

बुटवल । रुपन्देही-२ प्रतिनिधिसभातर्फ जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिनुभएको छ । घण्टी चिन्हका गणेश पौडेलले तीन सय मत गणना गर्दा एक सय २६ मत प्राप्त गर्नुभएको छ ।

एमालेका उपाध्यक्ष विष्णु पौडेलले भने ८३ मत प्राप्त गर्नुभएको छ। यसैगरी, गठबन्धन दल राष्ट्रिय जनमुक्ति पार्टीका केशव सूर्यवंशीले ७८ मत प्राप्त गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?