दैलेख १ मा एकीकृत समाजवादीका थापालाई अग्रता

हिमालय टाइम्स
Read Time = 1 min

सुर्खेत । दैलेख १ मा गठबन्धन दल एकीकृत समाजवादीका अम्मर बहादुर थापाले अग्रता लिनुभएको छ । ८ सय २३ मत प्राप्त गर्दै थापाले अग्रता लिनुभएको हो ।

१ हजार ७ सय ९३ मत गन्दा समाजवादीका थापाले ८ सय २३ र एमाले रविन्द्रराज शर्माले ८ सय ४ मत प्राप्त गर्नुभएको छ । राप्रपाकी कुन्ती शाही ५१ मत प्राप्त गर्दै तेस्रो स्थानमा हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?