उदयपुर २ मा एमाले उम्मेवार अगाडि

हिमालय टाइम्स
Read Time = 1 min

उदयपुर । उदयपुरको निर्वाचन क्षेत्र २ मा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझी २५ मतले अघि हुनुहुन्छ। ४ हजार एक सय ३० मत गणना हुँदा रायमाझीले १ हजार २ सय ३६ मत पाउनु भएको छ ।

उहाँलाई पछयाउँदै स्वतन्त्र उम्मेदवार रामकुमार राईले १ हजार २ सय ११ मत पाउनु भएको । सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा एकीकृत समाजवादीका उपमहासचिब जगनाथ खतिवडाले ९ सय ७७ मत पाउनु भएको छ । त्यहाँ ४५ हजार २०३ मत खसेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?