काठमाडौं ४- गगन थापा साढे ५ हजार मतले राजन भट्टराई भन्दा अगाडी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ को पछिल्लो मतपरिणाम प्राप्त भएको छ ।

पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले मतान्तर फराकिलो बनाउनुभएको छ । उहाँले १७ हजार ५१६ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले ११ हजार ९४८ मत पाउनुभयो ।

अहिलेसम्म काठमाडौंको वडा १, ७ र बुढानिलकण्ठको वडा १,२, ८,९, १०, ११, १२, १३ को मत गणना भएको हो।

थापा र भट्टराईबीचको मत अन्तर ५ हजार ५६८ रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?