झापा १- विश्वप्रकाश शर्मा ४ हजार मतले अग्नि खरेलभन्दा अगाडी

हिमालय टाइम्स
Read Time = 1 min

झापा । झापा क्षेत्र नंं १ मा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ४ हजार २९९ मतको अग्रता कायम गर्नुभएको छ । पछिल्लो सार्वजनिक परिणाम अनुसार शर्माले ११ हजार ३८५ मत ल्याउनुभएको छ ।

उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका नेता अग्नि खरेलले ७ हजार ८६ मत पाउनुभएको छ । मतगणना जारी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?