Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

काभ्रे-२ मा एमालेका गोकुल बाँस्कोटा झण्डै १३ सय मतले पछाडी

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काभ्रे । काभ्रे-२ मा नेपाली कांग्रेसका शिव हुमागाईले अग्रता कायमै राख्नुभएको छ । एमालेका उम्मेदवार गोकुल बाँस्कोटालाई पछि पार्दै हुमागाईले अग्रता कायमै राख्नुभएको हो ।

पछिल्लो मतपरिणाम अनुसार ७ हजार ८५० मत गणना हुँदा हुमागाईले ४ हजार ११५ पाउनुभयो । यस्तै एमालेका बाँस्कोटाले २ हजार ८५३ मत ल्याउनुभयो ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ५४९ मत पाएका छन् ।

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?