काठमाडौं-५ प्रदिप पौडेल एमालेका पोखरेलभन्दा २२३७ मतले अगाडि

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका प्रदिप पौडेलले अग्रता कायमै राख्नुभएको छ । पछिल्लो मतपरिणाम अनुसार २२ हजार ६५ मतगणना भइसकेको छ ।

जसमा प्रदिप पौडेलले ७ हजार ३५० मत प्राप्त गर्नुभयो। त्यस्तै नेकपा एमालेका इश्वर पोखरेलले ५ हजार ११३ मत ल्याउनुभएको छ ।

पौडेल र पोखरेलबीच २२३७ को मत अन्तर रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?