सप्तरी । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले भारी मतान्तरका साथ अग्रता कायमै राख्नुभएको छ । डा। राउत १२७८१ मत ल्याउँदा उहाँको प्रतिष्पर्धी जसपाका अध्यक्ष उपेन्द्र यादवले ६३४७ मत पाउनुभएको छ ।
सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका लोसपाका जयप्रकाश ठाकुरले २ हजार ४२१ मत ल्याएर तेस्रो स्थानमा हुनुहुन्छ ।
सप्तरी २ मा करिब ६२ हजार मत खसेको थियो । जसमध्ये करिब साढे २३ हजार गणना भइसकेको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच