काठमाडौं-८ (क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर-८ अन्तर्गत प्रदेशसभा (क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी हुनुभएको छ ।

बज्राचार्यले ५४६२ मत ल्याएर विजयी हुँनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका राजेश शाक्यले ३८११ मत ल्याउनुभयो ।

यस्तै नेपाली कांग्रेसका राजुराज जोशी तेस्रो हुनुभयो । उहाँले ३६७० मत ल्याउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?