तस्बिरमा हेर्नुहाेस् गगन थापाको विजयोत्सव

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा गगन थापा निर्वाचित हुनुभएकाे छ । कांग्रेस महामन्त्रीसमेत रहेका थापा यो क्षेत्रबाट विजयी भएर ह्यार्टिक नै गर्नुभएकाे हाे  । दुई दिनअघि आइतबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका राजन भट्टराईलाई पराजित गर्दै गगनले काठमाडौं ४ मा जितको ह्यार्टिक गर्नुभएकाे हाे ।

२१ हजार ३०२ मत प्राप्त गरेर विजयी भएका थापाले उक्त क्षेत्रबाट २०७० सालमा भएको दोस्रो संविधानसभा सदस्य र २०७४ मा भएको प्रतिनिधिसभा सदस्यमा निर्वाचनमा पनि विजयी हुनुभएको थियाे ।

७ हजार ४४७ मत अन्तरले थापा विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका राजन भट्टराईले १३८५५ मत प्राप्त गर्दै पराजित हुनुभयाे । यद्यपि, यो समाचार तयार पार्दासम्म औपचारिक रुपमा नतिजा घोषणा भने गरिएको छैन ।

gagan thapa

gagan thapa1

gagan thapa2

gagan thapa3

gagan thapa4

gagan thapa5

gagan thapa7

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?