नेमकिपाकाे गढमा एमालेकाे अग्रता कायमै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । भक्तपुर १ मा एमालेका नवराज गेलालले आफ्नो अग्रता कायममै राख्नुभएको छ । पछिल्लो मत परिणामअनुसार गेलालले ६८१७ प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्धन्द्धी एवं नेमकिपाबाट निवर्तमान सांसद प्रेम सुवालले ५२५९ मत प्राप्त गर्नुभएको छ ।

मत गणना सुरु भएदेखि नै गेलालले अग्रता लिइरहनुभएको छ । यो निर्वाचन क्षेत्र नेमकिपाले जित्दै आएको क्षेत्र हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?