Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

नेमकिपाकाे गढमा एमालेकाे अग्रता कायमै

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । भक्तपुर १ मा एमालेका नवराज गेलालले आफ्नो अग्रता कायममै राख्नुभएको छ । पछिल्लो मत परिणामअनुसार गेलालले ६८१७ प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्धन्द्धी एवं नेमकिपाबाट निवर्तमान सांसद प्रेम सुवालले ५२५९ मत प्राप्त गर्नुभएको छ ।

मत गणना सुरु भएदेखि नै गेलालले अग्रता लिइरहनुभएको छ । यो निर्वाचन क्षेत्र नेमकिपाले जित्दै आएको क्षेत्र हो ।

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?