इलाम २ : तीन सय मतसहित पछि परे सुवास नेम्वाङ

हिमालय टाइम्स
Read Time = 0 mins

काठमाडौं । इलाम क्षेत्र नम्बर २ बाट एमालेका उम्मेदवार सुवास नेम्वाङ तीन सय एक मतसहित पछि पर्नुभएको छ ।

नेम्वाङ तीन हजार चार सय ५५ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ कांग्रेसका उम्मेदवार डम्बर खड्काले तीन हजार सात सय ५६ मतसहित अग्रता लिइरहनुभएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?