उदयपुर । उदयपुर- २ मा नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडालाई पराजित नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित हुनु भएको छ ।
यहाँको मत गणनामा सुरुवातदेखि नै एमालेका रायमाझीले अग्रता लिनु भएको थियो । रायमाझीले १५ हजार २५१ मत ल्याएर निर्वाचित हुँदा खतिवडाले १२ हजार ८९३ मत ल्याउनु भयाे।
निर्वाचन आयागले औपचारिक घोषणा गर्न बाँकी छ।
निर्वाचन अधिकृत जीवनकुमार भण्डारीले भर्खरै मतगणना सकिएकोले केहीबेरमा औपचारिक घोषणा हुने बताउनु भयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका