उदयपुर-२ मा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित

Read Time = 1 min
A A- A+

उदयपुर​ । उदयपुर- २ मा नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडालाई पराजित नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित हुनु भएको छ ।

यहाँको मत गणनामा सुरुवातदेखि नै एमालेका रायमाझीले अग्रता लिनु भएको थियो । रायमाझीले १५ हजार २५१ मत ल्याएर निर्वाचित हुँदा खतिवडाले १२ हजार ८९३ मत ल्याउनु भयाे।

निर्वाचन आयागले औपचारिक घोषणा गर्न बाँकी छ।

निर्वाचन अधिकृत जीवनकुमार भण्डारीले भर्खरै मतगणना सकिएकोले केहीबेरमा औपचारिक घोषणा हुने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?