Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

काठमाडौं ५ बाट कांग्रेस नेता पौडेल विजयी, एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल पराजित

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । काठमाडौं क्षेत्र नं ५ बाट नेपाली कांग्रेसका नेता प्रदीप पौडेल विजयी हुनु भएको छ ।

पौडेलले १५२४३ मत ल्याउँदै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्नुभएको हो । निवर्तमान सांसद समेत रहनु भएको एमाले उपाध्यक्ष पोखरेलले १०२१० मत प्राप्त गर्नुभयो ।

निर्वाचन आयोगले विजयको घोषणा गर्ने तयारी गरिरहेको छ ।

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?