काठमाडौं ५ बाट कांग्रेस नेता पौडेल विजयी, एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल पराजित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौं क्षेत्र नं ५ बाट नेपाली कांग्रेसका नेता प्रदीप पौडेल विजयी हुनु भएको छ ।

पौडेलले १५२४३ मत ल्याउँदै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्नुभएको हो । निवर्तमान सांसद समेत रहनु भएको एमाले उपाध्यक्ष पोखरेलले १०२१० मत प्राप्त गर्नुभयो ।

निर्वाचन आयोगले विजयको घोषणा गर्ने तयारी गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?