Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

ललितपुर-१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित

Read Time = 1 min
A A- A+

ललितपुर । ललितपुर-१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित हुनुभएको छ । उहाँले नेकपा एमालेका नवराज सिलवाललाई हराउँदै निर्वाचित हुनुभएको हो ।

मत गणना सकिएको तर औपचारिक घोषणा हुन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यो क्षेत्रबाट २०७४ सालमा उदयशमशेरलाई एमालेका सिलवालले हराउनुभएको थियो ।

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?