Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

पर्सा-४ बाट कांग्रेसका रमेश रिजाल निर्वाचित

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

बीरगञ्ज । नेपाली कांग्रेसका नेता रमेश रिजाल निर्वाचित हुनुभएको छ । पर्सा क्षेत्र नं ४ मा ७ औं पटक उम्मेदवार बनेका रिजाल निकटतम प्रतिद्वन्द्वीलाई ५ हजार ५३० मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो ।

रिजालको प्रतिस्पर्धा एमालेका जालिय मियाँसँग भएको थियो । मियाँलाई उहाँले ५ हजार ५२३ मतान्तरले पराजित गर्नुभयो ।

रिजालले ३१ हजार १४२ मत ल्याउँदा एमालेका मियाँले २५ हजार ६१२ मत प्राप्त गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?