झापा-५ मा ओली कांग्रेसका खगेन्द्र भन्दा १८ हजार मतले अगाडी

हिमालय टाइम्स
Read Time = 1 min

झापा । झापा ५ मा नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीले अग्रता कायमै राख्नुभएको छ । उहाँले पछिल्लो मत परिणामअनुसार १८ हजार ११२ मतले अग्रता कायम राख्नुभएको हो ।

कुल ७१ हजार ४०१ मतगणना हुँदा ओलीले ३६ हजार ५२८ मत पाउनुभएको छ । नेपाली कांग्रेसका उमेदवार खगेन्द्र अधिकारीले १८ हजार ४१६ मत ल्याउनुभयो ।

मतगणना जारी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?