पर्सा-२ (२) मा लोसपाका कुर्मी निर्वाचित

हिमालय टाइम्स
Read Time = 1 min

पर्सा । पर्सा २ (२) मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का रमेशप्रसाद कुर्मी पुनः निर्वाचित हुनुभएको छ । उम्मेदवार कुर्मी दुई हजार छ सय ३७ मतान्तरले विजयी हुनुभएको हो ।

कुर्मीले नौ हजार चार सय ४१ मत हासिल गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार रुपेशमान सिंहले छ हजार आठ सय ३४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिनुभयो । कुर्मी विसं २०७४ को आम निर्वाचनमा सोही क्षेत्रबाट विजयी हुनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?