काठमाडौं । एमाले सचिव योगेश भट्टराई प्रतिनिधिसभा सदस्यमा विजयी हुनु भएको छ । ताप्लेजुङबाट उम्मेदवार बनेका उहाँले माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई पराजित गर्नुभएको हो ।
भट्टराईले २१ हजार नौ सय ४३ र बुढाक्षेत्रीले २१ हजार सात सय ३५ मत पाउनु भएको छ। मतगणना सकिए पनि वियजी हुने उम्मेदवारको औपचारिक घोषणा भने गरिएको छैन ।
बुढाक्षेत्रीलाई सत्ता गठबन्धनको समर्थन थियो । भट्टराई २०७४ मा पनि ताप्लेजुङबाटै निर्वाचित हुनु भएको थियो । त्यसअघि दुईवटा निर्वाचनमा उहाँ काठमाडौं ६ बाट पराजित हुनुभएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका