तनहुँ १ मा रामचन्द्र पौडेलको अग्रता कायमै, एमालेका राना पछ्याउँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ मा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १३ हजार ६ सय ३५ मतसहित अग्रता कायम गरिरहनुभएको छ ।

हालसम्म ३५ हजार १५३ गणना हुँदा एमालेका एकबहादुर राना १० हजार ९८३ मतसहित पौडेललाई पछ्याइरहनु भएको छ। एमालेका राना कांग्रेसका पौडेलभन्दा दुई हजार ६ सय ५२ मतान्तरले पछि पर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?