धादिङ । धादिङको प्रतिनीधि सभा क्षेत्र नं १ को प्रदेश १ मा सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका मदुकुमार श्रेष्ठ १,२९४ मतान्तरले विजयी हुनु भएको छ ।
श्रेष्ठले १,७८३२ मत ल्याई विजयी हुँदा उहाँको प्रतिद्वन्दी नेकपा एमालेका रमेश आचार्यले १,६५३८ मत ल्याउनु भएको थियो ।
यस्तै एमालेले टिकट नदिएपछि रुष्ट बनेर उम्मेदवारी दिनुभएका नेत्र पौलेलको चिम चिन्हले ४,६८८, हलो १,८५३ र भाले चिन्हले ८५१ मत यो प्रदेशमा ल्याएको छ ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…