पाँचथर : कांग्रेस सहमहामन्त्री आङ्देम्बेलाई झिनो अग्रता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथरमा नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बे १० हजार ८०३ मतसहित अग्रता लिनुभएको छ ।

दोस्रो स्थानमा रहनुभएका नेकपा (एमाले) मा उमेदवार वसन्तकुमार नेम्वाङवाले १० हजार ७०७ मत पाउनु भएको छ । उहाँहरूबीच ९६ मतको अन्तर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?