दार्चुलामा कांग्रेस नेता बडू विजयी

हिमालय टाइम्स
Read Time = 1 min

दार्चुला । प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका दिलेन्द्रप्रसाद बडू दार्चुलाबाट विजयी हुनु भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहेका बडूले नेकपा एमालेका उम्मेदवार गणेश सिंह ठगुन्नालाई २ हजार १३४ मतले पराजित गर्नुभयो ।

बडूले २८ हजार ५१५ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी ठगुन्नाले २६ हजार ३८१ मत पाउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?