रुपन्देही-५ बाट एमालेका वासुदेव घिमिरे निर्वाचित

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 1 min

बुटवल । रुपन्देही क्षेत्र ५ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका वासुदेव घिमिरे विजयी हुनुुभएको छ । घिमिरेले नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार शाहलाई फराकिलो मतान्तरसहित पराजित गर्नुभएको हो ।

उहाँले कांग्रेसका उम्मेदवार भरतकुमार शाहलाई ९ हजार ७०२ मतको अन्तरले पराजित गर्नुभयो ।

एमालेका घिमिरेले ३६ हजार ८२२ मत ल्याउँदा शाहले २७ हजार १२० मत प्राप्त गर्नुभयो। शाह यसअघिका तीनवटा निर्वाचनमा सोही क्षेत्रबाट सांसद चुनिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?