जाजरकोटबाट माओवादी केन्द्रका शक्ति बस्नेत विजयी

हिमालय टाइम्स
Read Time = 1 min

जाजरकोट । जाजरकोटबाट नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत विजयी हुनुभएको छ ।

बस्नेत नेकपा एमालेका निरज आचार्यसँग ९ हजार ३१ मतान्तरले विजयी हुनुभएको हो। उहाँले ३४ हजार १५१ मत प्राप्त गनुृभयो ।

उहाँका प्रतिस्पर्धी नेकपा एमालेका निरज आचार्यले २५ हजार १२० मत पाउनुभयो ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि जाजरकोटबाट माओवादी केन्द्रका बस्नेत निर्वाचित हुनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?