Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

सिन्धुली-१ बाट नेपाली कांग्रेसका श्यामकुमार घिमिरे निर्वाचित

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

सिन्धुली । सिन्धुली १ बाट नेपाली कांग्रेसका श्यामकुमार घिमिरे निर्वाचित हुनुभएको छ ।

एमालेका प्रदीपकुमार कटुवाललाई ४ हजार ७८९ मतले पराजित गर्दै कांग्रेसका घिमिरे प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

कांग्रेसका घिमिरेले २७ हजार ८९० मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका कटुवालले २३ हजार १०१ मत प्राप्त गनुृभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका मेनुका ठकुरीले २ हजार ४४३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका शालीग्राम माझीले ७६२ मत पााउनुभयो ।

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?