दाङ । दाङ क्षेत्र नंं. २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई झण्डै दुई सय मतान्तरले हराउदै गठबन्धनतर्फका उम्मेद्धार रेखा शर्मा निर्वाचित हुनुभएको छ।
उहाँ १९६ मतान्तरले निर्वाचित हुनुभएको हो । उहाँले २६ हजार ८ सय ७७ मत प्राप्त गरेर निर्वाचित हुनुभएको हो । भने उहाँका प्रतिस्पर्धी एमालेका महासचिव पोख्रेलले २६ हजार ६ सय ८१ मत प्राप्त गर्नुभएको छ ।
निर्वाचनमा रेखाको यो पहिलो प्रत्यक्ष प्रतिस्पर्धा हो
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका